दफा २८
उपसमिति वा कार्यदल गठन गर्न सक्ने
(१) समितिले यस ऐनको कार्यान्वयन गर्न आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको कार्य शर्त समितिले

तोकिदिए बमोजिम हुनेछ।